यी हुन् एमालेका १६५ क्षेत्रका उम्मेदवार (सूची)
नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। यसपटक एमालेले केही निर्वाचन क्षेत्रमा नयाँ अनुहार समेटेको छ। यसपालि एमालेले अगाडि सारेको सिंगो उम्मेदवार संख्यामध्ये ५४.५४ प्रतिशत नयाँ अनुहार रहेको केन्द्रीय प्रचार...
