जेनजी युवाहरूको चेतावनीः विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ
काठमाडौं : स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेनजी अभियन्ताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन्। शुक्रवार उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरूको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन्। जेनजी अभियन्ता शिरीष साहीले एउटा राजनीतिक...
