ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

आफ्नो वरिपरिकालाई मात्रै योग्य देख्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँ : सुरेन्द्र पाण्डे

१४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा नेताको वरिपरि लाग्नेलाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने परिपाटी अन्त्य गर्ने बताएका छन्। ११ औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहका नेता पाण्डेले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै नेताको वरिपरि लाग्नेहरूलाई मात्रै नेतृत्वमा...

मन्त्री बन्न लागेका माधव चौलागाईंले लेखेका थिए चर्चित गीत 'माण्ठ हुँ म माण्ठ'

२३ मिनेट अघि   सेतोपाटी

केही समयअघि सिस्नुपानी नेपालको कार्यक्रममा प्रस्तुत 'माण्ठ हुँ म माण्ठ' गीतले निकै चर्चा पायो। यो गीत लेखक माधव चौलागाईंले लेखेका हुन्। माधव आफ्ना लेखमार्फत् कर्णाली चिनाउँदै आएका लेखक हुन्। उनको 'सपादलक्ष कर्णाली' किताब पनि प्रकाशित छ। 'माण्ठ हुँ म माण्ठ' गीत उनको...

आरजु देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस

२५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा दुई ठाउँबाट उम्मेदवार सिफारिस भएकी छन्। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनी कैलाली क्षेत्र नम्बर ५ र बर्दिया क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएकी हुन्। कैलाली ५ मा आरजुसहित ४...

‘त्रिशूलीको किनारमा बालुवा चाल्नेहरू...’

३१ मिनेट अघि   थाहाखबर

धादिङ : हातमा बेल्चा (साबेल), टाउकामा रुमाल र कम्मरमा सलको पटुकी। एकाबिहानै बालुवा सार्दै गरेकाे अवस्थामा भेटिइन्, कल्पना भुजेल। कठ्याङ्ग्रिँदो जाडोमा पनि खलखल पसिना बगिरहेको छ, तर उनलाई यसको कुनै प्रवाह छैन। भुजेल भन्छिन्, 'हाम्रो काम उज्यालो भएदेखि अँध्यारो नभएसम्म...

काठमाडौंमा ईश्वर पोखरेल पक्षको युवा भेला (तस्बिरहरू)

३२ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका युवाहरूले भेला गरेका छन्। शुक्रबार पोखरेल पक्षका युवाहरूमा काठमाडौं ब्यांक्वेटमा भेला भएका हुन्।  नेकपा एमाले ११ औं महाधिवेशनको संघारमा आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले गतिविधि तीव्र पारेका...

२ सय करोड नाघ्यो 'धुरन्धर' को पहिलो साताको कमाइ

३२ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर' ले आक्रामक कमाइ गरिरहेको छ।  यो बहुप्रतिक्षित फिल्मले प्रदर्शनको पहिलो साता भारतीय बक्स अफिसमा २ सय करोडको आँकडा पार गरेको छ।  भारतीय ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले ७ दिनमा २०७.२५ करोड भारू नेट कमाइ...

आजको तस्वीर : छाेर्तेन र हिमाली गिद्ध

४२ मिनेट अघि   थाहाखबर

मनाङ चामे गाउँपालिका-३ कोतोस्थित छोर्तेन परिसरमा बसेको लोपोन्मुख हिमाली गिद्ध।

बागलुङ १ बाट जेनजी पुस्ताका सुजन सापकोटासहित १० जना सिफारिस

४२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फ उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जना, समानुपातिकतर्फ ७ जना र राष्ट्रिय सभातर्फ २ जनाको नाम सिफारिस भएको हो। प्रत्यक्षतर्फ किरण शर्मा पौडेल, जगन्नाथ...

६०० मिटर तल खस्यो जिप, तीन जनाको मृत्यु

४९ मिनेट अघि   सेतोपाटी

पाल्पामा भएको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। थप आठ जना घाइते छन्। पाल्पाका जिल्ला प्रहरी प्रबक्ता डिएसपी होमप्रकाश चौधरीका अनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको पहिचान खुल्न बाँकी छ। अरुणखोलाबाट पाल्पाको रामपुर तर्फ जाँदै...

जिप दुर्घटनामा तीनजनाको मृत्यु, आठ घाइते

५३ मिनेट अघि   थाहाखबर

तानसेन : पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठजना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो। दुर्घटनामा जिपमा सवार तीनजनाको मृत्यु भएको जिल्ला...

सामाजिक सञ्जालमा पोशाक लगाएर भिडिओ बनाउने २१२ जना सशस्त्र प्रहरी कारबाही

१ घण्टा अघि   सेतोपाटी

सामाजिक सञ्जालमा पोशाक लगाएर भिडिओ बनाएको आरोपमा २१२ जा सशस्त्र प्रहरी कर्मचारी कारबाहीमा परेका छन्। सशस्त्र प्रहरी बल नेपालले २०८० देखि अहिलेसम्म सामाजिक सञ्जाल टिकटक, फेसबुक लगायतको प्रयोग गरी भिडिओ/फोटो राखेको भन्दै कारबाही गर्दै आएको छ।  सशस्त्र प्रहरीका प्रवक्ता एवं...

कपिल शर्माको 'किस किसको प्यार करूँ २' रिलिज, नेपालमा आएन?

१ घण्टा अघि   सेतोपाटी

चर्चित भारतीय कमेडियन कपिल शर्मा अभिनीत फिल्म 'किस किसको प्यार करूँ २' शुक्रबारदेखि प्रदर्शनमा आएको छ। विश्वव्यापी प्रदर्शनमा आएको यो फिल्म नेपालका सिनेमा हलहरूमा भने देखिँदैन। कपिल शर्माले अभिनेतास्वरूप फर्किएको यो फिल्म अनुकल्प गोस्वामीले निर्देशन गरेका हुन्। पारिवारिक कमेडी विधामा बनेको...

मानव—वन्यजन्तु द्वन्द्व र वन डढेलोको कारण मिचाहा प्रजाति पनि एक होः मन्त्री परियार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा मिचाहा प्रजाति ठूलो समस्याको रुपमा देखिएको बताएका छन्।  शुक्रवार ललितपुरमा आयोजित प्रथम बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय सम्मेलन, २०८२ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपालका सुन्दरतम तालतलैयाहरू...

गाउँको मौलिकता कायम राख्न चुनौती

१ घण्टा अघि   थाहाखबर

बागलुङ : सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन्। केही गाउँ जोडिने क्रममा छन्। सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन्। पूर्व पाँचथरको चियोभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जोडिएको मध्यपहाडी लोकमार्ग, चीन–भारत जोड्ने कालीगण्डकी कोरिडोर र तराई–पहाड...

बाटोमा हिँडिरहेको बेला एक्कासि धकेलेर हत्या गरेको आरोपमा एक जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

रोल्पामा धकेलेर मानिसको मृत्यु भएपछि एक जना पक्राउ परेका छन्।  यो घटना जिल्लाको  माडी गाउँपालिका – १ पेदीखोलाको हो। बिहीबार बेलुकी पाँच बजेतिर स्थानीय ५० बर्षीय गनबहादुर बुढाले स्थानीय ६७ बर्षीय मनबहादुर घर्तीलाई बाटोको छेउमा हिँडिरहेको समयमा एक्कासि पछाडिबाट धकेलेका थिए। रोल्पाका...

जेनजी युवाहरूको चेतावनीः विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नसके सडकमा उत्रिन्छौँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित निर्वाचन सुनिश्चितताको माग गर्दै जेनजी अभियन्ताहरूले निर्वाचन आयोगका पदाधिकारीलाई ध्यानाकर्षण गराएका छन्।  शुक्रवार उनीहरूले निर्वाचनमा विदेशमा रहेका २० लाख बढी नेपालीहरूको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्ने माग गरेका हुन्। जेनजी अभियन्ता शिरीष साहीले एउटा राजनीतिक...

गोली प्रहारपछि भाग्न अर्कैको मोटरसाइकल प्रयोग गरेका थिए महावीरले

१ घण्टा अघि   सेतोपाटी

दाङ तुलसीपुरका १९ वर्षीय निरज चौधरीको गोली हानी हत्या घटनामा संलग्न महावीर चौधरीसहित चार जनालाई बर्दिया प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।  जिल्ला प्रहरी कार्यालय बर्दिया गुलरियामा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले निरजमाथि गोली प्रहार गरी हत्या गर्ने आरोपी ५१ वर्षीय महावीर...

पूजा गर्ने खोप्पाको मौरी घार आम्दानीको स्रोत

१ घण्टा अघि   थाहाखबर

गण्डकी : कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ। खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस्तै नित्य पूजापाठ गर्ने खोप्पामा मौरी बस्दै आएका छन्। भान्छाको भित्ता रहेको खोप्पामा बस्ने मौरीले उत्पादन गर्ने मह...

ट्रम्पले दबाब बढाइरहँदा भेनेजुएलाका राष्ट्रपतिलाई पुटिनको फोन

१ घण्टा अघि   सेतोपाटी

अमेरिकाको चर्को दबाब खेपिरहेका भनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन संवाद गरेका छन्। बिहीबार पुटिनले मदुरोसँग कुराकानी गरेको क्रेमलिनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। टेलिफोन संवादमा पुटिनले भेनेजुएलाको सार्वभौमसत्ता,अखण्डता र मुलुकको हितका लागि लागि...

विकास बजेट खर्च गर्न चुक्यो अन्तरिम सरकार

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको ‘नागरिक सरकार’ पनि विकास बजेट खर्च गर्न चुकेको छ।  मुलुकमा दलीय सरकार नरहेको बेला पोहोरको भन्दा पनि झन् कमजोर पूँजीगत बजेट खर्च भएको हो। चालु आर्थिक वर्षको ५...

यी हुन् आज मन्त्री बन्न लागेका ४ जना

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा चार जना थपिने भएका छन्। प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन्। शुक्रबार अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण हुने कार्यक्रम छ। आज शपथ लिन लागेकामा श्रद्धा श्रेष्ठलाई महिला, बालबालिका तथा...

सीताराम कट्टेल 'धुर्मुस' अमेरिका पलायन!

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : अमेरिका भागेको चर्चापछि अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले स्पष्टीकरण सार्वजनिक गरेका छन्। आज सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफू स–परिवार अमेरिका पुगेको स्वीकार गरेका छन्। कट्टेल अमेरिका भागेको, उतैको ग्रिनकार्ड लिएको र पेट्रोल पम्प तथा क्लिनर...

एमडब्लुसीका प्रिमियम ग्याजेटमा विशेष छुट, इयरपोड्स प्रो–२ तीन हजार ६ सय ९९ रुपैयाँमै

२ घण्टा अघि   सेतोपाटी

अनलाइन बजार प्लेटफर्म दराज मा सुरू भएको १२.१२ अफर अन्तर्गत एमडब्लुसी ब्रान्डका प्रिमियम विद्युतीय सामानहरूमा आकर्षक छुट उपलब्ध भएको छ। अफर अनुसार उच्च–गुणस्तरको ध्वनि (हाई–रेज अडियो) समर्थन गर्ने, ६ वटा माइक्रोफोन सहितको मिश्रित सक्रिय आवाज–निरोध प्रणाली (हाइब्रिड एएनसी) भएको नयाँ...

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, ४ मन्त्रीको शपथ आजै

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने भएकी छन्। प्रधानमन्त्री कार्कीले चार जना मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाइसकेकी छन् र आजै अपराह्न ३ बजे शीतल निवासमा नवनियुक्त मन्त्रीहरूको शपथग्रहण गर्ने कार्यक्रम छ। कुमार इङ्नाम भूमि, राजेन्द्रसिंह भण्डारी श्रम, माधव चम्लागाईं वन...