मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू आज अदालत जाने
काठमाडौँ : मधेश प्रदेशको सरकार गठनविरुद्ध विपक्षी दलहरू अदालत जाने भएका छन्। सोमबार बसेको उनीहरुको बैठकले सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकाल्दै अदालत जाने निर्णय गरेको हो। बिहान अदालत खुल्नेवित्तकै रिट दायर गरिने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिनुभयो।...
