विहार विधानसभा अन्तरगत दोस्रो चरणको मतदान आज
काठमाडौं : भारतको बिहार विधानसभा चुनावको दोस्रो चरणको मतदान आज हुदैछ। आज विहारका १२२ सिटका लागि मतदान हुन लागेको हो। आज ४५ हजार ३९९ मतदान केन्द्रहरूमा मतदान हुने छ। १२२ सिटका लागि १३०२ उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। यी मध्ये ११६५...
