'सबैसँग मिलेर जागिर खायौं, विश्वास र भरोसा कमायौं'
विद्यार्थीहरू हातमा फूलको गुच्छा र माला लिएर लामबद्ध उभिएका थिए। उनीहरू पालैपालो मञ्चमा उक्लिए। कुर्सीमा बसेका दम्पती भोजराज सर र सीता मिसलाई अबिर, खादा र माला लगाइदिए। केही विद्यार्थीले आफूलाई सम्हाल्न सकेनन्। आँसु झार्न थाले। त्यो देखेपछि शिक्षक दम्पतीको पनि भक्कानो फुट्यो।...
