यस्तो छ महिला क्रिकेट टोलीको नयाँ जर्सी (तस्बिरहरू)
नेपाली राष्ट्रिय क्रिकेट महिला टिमको नयाँ जर्सी सार्वजनिक गरिएको छ। बुधबार दिउँसो एक होटलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले जर्सी अनावरण गरेका हुन्। नेपाली महिला टोलीलाई एक्स्ट्रिम इनर्जी ड्रिन्क्सले वार्षिक ८० लाख...
