निर्वाचन आयोगको निर्णयविरूद्ध अदालत जाने कांग्रेस सानेपा बैठकको निर्णय
नेपाली कांग्रेको विघटित केन्द्रीय समिति पार्टीको आधिकारिकताबारे शुक्रबार निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध अदालत जाने भएको छ। शनिबार सानेपामा बसेको बैठकले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिनेगरी निर्वाचन आयोगबाट भएको निर्णयविरूद्ध अदालत जाने निर्णय गरेको हो। 'निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयलाई कडा...
