सहिदहरूको सम्झना (तस्बिरहरू)
प्रजातन्त्र स्थापना, पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरूको सम्झनामा आज शहीद दिवस मनाइएको छ। काठमाडौं महानगरपालिकाको संयोजकत्वमा सहिद उद्यान लैनचौरमा सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता थियो। त्यसअघि ...
