देशभरका २१ वटा विमानस्थल बन्द, यी हुन् कारण
अहिले देशभरका २१ वटा विमानस्थल बन्द छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार देशभर कुल ५५ वटा विमानस्थल छन्। तीमध्ये तीन वटा अन्तर्राष्ट्रिय र ५२ वटा आन्तरिक हुन्। आन्तरिकमध्ये ३४ वटा सञ्चालनमा छन् भने २१ वटा विमानस्थल सञ्चालनमा...
