दीपक खड्काले भने– खड्का ल्यान्डमा मेरो स्वामित्व छैन
नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले खड्का ल्यान्डमा आफ्नो स्वामित्व नरहेको दाबी गरेका छन्। खड्का ल्यान्डले लामो समयदेखि काठमाडौं लैनचौरस्थित नेपाल स्काउटको जग्गा ओगटेर राखेको थियो। जग्गाको भाडासमेत नतिर्ने र संरचना पनि खाली नगर्ने...
