९ महिनामै फर्के विदेशबाट, कुखुरा पालेर कमाउँछन् मासिक एक लाख
व्यास नगरपालिका–१ रतौलीका अर्जुनबहादुर बस्नेतले कुखुरापालन गरेर मासिक एक लाख आम्दानी गर्दै आएका छन्। सत्र वर्षसम्म दुबईमा रोजगारी गरेका बस्नेत स्वदेश फर्किएर व्यावसायिक रूपमा कुखुरा पालनमा लागेका हुन्। विदेशमा रहँदा कोरोनाको समयमा बुबाको निधन भएको नौ महिनापछि घर फर्किएका बस्नेत...
