ईश्वर पोखरेलले भने- यो अवस्थामा मात्रै अध्यक्षमा सहमति हुन सक्छ
नेकपा (एमाले)को एघारौं महाधिवेशन मंसिर २७ देखि काठमाडौंमा हुँदैछ। तीन दिन चल्ने महाधिवेशनबाट पार्टीको आगामी नेतृत्वको टुंगो लाग्नेछ। केपी शर्मा ओली तेस्रो कार्यकाल पार्टीको नेतृत्वको तयारीमा छन्। उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन्। पोखरेलले बिहीबार काठमाडौंमा सम्पादकहरूसँग...
