लुम्बिनीविरूद्ध काठमान्डुको ब्याटिङ 'कोल्याप्स्ड', १११ रनमै अलआउट
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बुधबारको इलिमिनेटको खेलमा काठमाडौं गोर्खाजविरूद्ध लुम्बिनी लायन्सले उत्कृष्ट बलिङ गरेको छ। जसका कारण टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु १९.१ ओभरमा १११ रनमा अलआउट हुँदा लुम्बिनीले ११२ रनको लक्ष्य पाएको छ। काठमान्डुको सुरूवाती...
