सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?
नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। शुक्रबार तोलामा तीन हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख...
