'जापान छाडेर आएकोमा पछुतो छैन, बरू आत्मबल बढेको छ'
जापानबाट फर्किएको केही समयमै चितवनकी सुनिता घिमिरेले अनलाइन व्यवसाय सुरू गरिन्। सुरूमा उनले आफ्नो घरमा थन्क्याइएका तर प्रयोगमा नआएका लुगा बेच्न राखिन्। उनको यो थ्रिफ्ट व्यवसाय राम्रै भयो। आफ्ना कपडा बिकेपछि उनले आफन्त र साथीहरूका लुगा पनि बेच्न थालिन्। त्यसपछि बिस्तारै...
