युनाइटेड अजोडको एक लाख १९ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले एक लाख १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी पृथ्वी तिवारीको नाममा रहेको एक लाख कित्ता र सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता शेयर बिक्रीमा राखेको...