टेलिसिरियल 'ठूल्दिदी' को मुहूर्त
पारिवारिक कथामा नयाँ टेलिसिरियल 'ठूल्दिदी' निर्माण हुने भएको छ। प्रज्ञा जोशीको निर्देशनमा निर्माण हुन लागेको सिरियलको शुक्रबार बिहान काठमाडौंमा मुहूर्त गरिएको छ। सिरियलमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आयुश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ। वैशाख अन्तिमदेखि छायांकनमा जाने...