साढे दुई लाख बुझाउन नसक्दा ६ दिनदेखि राजारामको शव अस्पतालमै
मृतकका परिवारले उपचार खर्च बुझाउन नसकेपछि कपिलवस्तुका राजाराम थारूको शव ६ दिनदेखि पोखराको गण्डकी मेडिकल कलेजले दिन मानेको छैन। कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बरका ५३ वर्षीय राजाराम थारूको गत शनिबार अस्पतालमा मृत्यु भएको थियो। पर्वतको कुस्मामा घर निर्माणको लागि इँटा...