नगरकोट काण्डः मिश्र र ढकालमाथि स्पष्टीकरण, तर कारवाहीको तयारी
काठमाडौं । नेपाल राष्ट्र बैंकको गत पुस २७ गते साँझ नगरकोटस्थित मिस्टिक माउन्टेन रिसोर्टमा आयोजित ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममा भएको घटनामा राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र र देवकुमार ढकाल पनि तानिएका छन् । उक्त दिन डेपुटी गभर्नर डा. नीलम ढुंगानामाथि...