रास्वपाको समानुपातिक सूची– आन्तरिक छनौटमा बढी भोट ल्याउने टप-५
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको प्राथमिक निर्वाचन (प्राइमरीतर्फ) को नतिजा सार्वजनिक गरेको छ। सबभन्दा बढी मत पाउने खस आर्य क्लस्टरतर्फका रमेश प्रसाईं छन्। उनले १८२२३ मत ल्याएका छन्। त्यस्तै, थारू क्लस्टरतर्फ प्रेमलाल चौधरीको १७४२५ मत आएको छ। तेस्रोमा जनजाति क्लस्टरबाट उत्तमबहादुर गुरूङले १६०१२ मत...
