प्रहरीबाटै बलात्कार भएको भन्दै अनसनरत गर्भवती– अदालतले किन दिएको थियो आरोपीलाई सफाइ?
काठमाडौंको माइतीघर मण्डलमा एक सातादेखि अनसन बसिरहेकी जाजरकोटकी २८ वर्षीया युवतीले आफूलाई बलात्कार गरेको भन्दै दायर गरेको मुद्दामा यसअघि आरोपीले सफाइ पाएका थिए। तत्कालीन प्रहरी जवान भुपेन्द्रसिंह ठगुन्नाविरूद्ध दायर मुद्दामा २०८१ पुस ३ गते जिल्ला अदालत सुर्खेतले सफाइ दिएको थियो। उनलाई के आधारमा सफाइ...
