मधेसका मुख्यमन्त्रीलाई प्रश्न- सरकार लामै अवधि अघि बढ्छ भन्ने तपाईंको आत्मविश्वासको आधार के हो?
मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव पहिलोपटक प्रदेश सभामा चुनिएर आएका सांसद हुन्। रौतहट १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित यादवले यसअघि प्रदेशमा भौतिक मन्त्रालयको मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेस संसदीय दलका नेता यादव लगातारको...
