हेटौंडा सडक विस्तारप्रति कमल थापाकाे आपत्ति, भन्छन्– कानुनी राज्यको नाङ्गो उपहास
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले मकवानपुरको हेटौंडामा सडक विस्तारका लागि संरचना भत्काइएकाेप्रति आपत्ति जनाएका छन्। सर्वोच्च अदालतले सडक विस्तार रोक्न आदेश दिइसक्दा पनि सरकारले संरचना भत्काउन थालेपछि उनले यसलाई कानुनी राज्यको नाङ्गो उपहास भनेर टिप्पणी गरेका छन् । थापाले सामाजिक संजालमा एक्समार्फत् भनेका छन्,...
