गर्मी बढेसँगै केन्ट ब्राण्डका पंखाको माग बढ्योः सीजी
काठमाडौं । केन्ट ब्रान्डका अत्याधुनिक प्रविधियुक्त पंखाहरूको माग बढ्दो बढ्दो प्रवृत्तिमा रहेको चौधरी समूहअन्तर्गतको कम्पनी इओएल प्रा.लि.ले जनाएको छ । केन्ट फ्यानमा – सिलिङ फ्यान, स्ट्यान्ड फ्यान, टेबल फ्यान, वाल फ्यान, वायु फ्यान, फराटा फ्यान र एक्सहस्ट फ्यान उपलब्ध छन्...