श्रीमान र श्रीमती आफ्नै घरमा मृत फेला
काभ्रेपलाञ्चोकमा श्रीमान र श्रीमती मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मान बहादुर बल र उनकी श्रीमती अन्दाजी ५० वर्षीया केकाई माया बल आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका हुन्। बल दम्पती काभ्रेपलाञ्चोकको महाभारत...