फिल्म 'लालिमा' फागुन २९ देखि, कथाबारे के भन्छन् निर्देशक?
फिल्म 'लालिमा' फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएको हो। यस फिल्ममा अभिनेत्री रोशनी कार्की शीर्ष भूमिकामा छन्। साथमा उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी,...
