एक दशकपछि 'कमला मिस' मार्फत फिल्म निर्देशनमा फर्किए नीर शाह
वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह एक दशकपछि फिल्म निर्देशनमा फर्किएका छन्। मनोवैज्ञानिक विषयवस्तुमा आधारित नयाँ फिल्म 'कमला मिस' मार्फत उनी निर्देशनमा फर्किएका हुन्। शुक्रबार ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विधिवत् शुभमुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको छ। फिल्म...
