बाराको सिमरामा फेरि कर्फ्यू
काठमाडौं : जेनजी युवाहरूको प्रदर्शन चर्किएपछि बाराको सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ। जनधनको क्षति हुन नदिन तथा परिस्थिति थप बिग्रन नदिन भन्दै बिहीबार दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार...
