ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गुन्डुमा बसेर ओलीले केन्द्रीय सदस्यलाई भन्न थाले– म सूची बनाउँछु, भोट त्यहीँ हाल्नू

४ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको आसन्न एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयन टुंगिन लागेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहतिर आकांक्षीहरू खुल्न थालेका छन्। पार्टी अध्यक्ष ओलीले भने प्रतिस्पर्धा चाहेका छैनन्। उनले सम्भावित ध्रुवीकरण र उम्मेदवारी रोक्न भक्पुरको गुन्डुस्थित आफ्नो नयाँ निवासमा बसेर केन्द्रीय सदस्यहरूलाई सूची...

नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित?

६ मिनेट अघि   सेतोपाटी

नेपाल टेलिकमको बिलिङ प्रणालीको ठेक्का प्रक्रिया स्थगित भएको एक महिनाभन्दा बढी हुँदा पनि ठेक्का प्रक्रिया पुनः सुरू भएको छैन। प्राविधिक मूल्यांकन पूरा भएर आर्थिक मूल्यांकनमा पुगेको अवस्थामा टेलिकम आफैले राखेको प्रक्रियाको स्पष्ट कारण समेत खुलाइएको छैन।  नेपाल टेलिकमको ठेक्का प्रक्रियाका सम्बन्धमा...

विश्वासकाे मत लिने मुख्यमन्त्री नै नआएपछि मधेश सभा बैठक सर्‍याे

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं : विश्वासकाे मत लिने लागेका मधेश प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादव नै नआएपछि मधेश प्रदेश सभा बैठक सरेकाे छ। नेकपा एमाले मधेश सभाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने प्रयाेजनका लागि बुधबार बिहान ८:३० बजे बैठक बाेलाइएकाे थियाे। ...

पाँच दिनमा 'तेरे इश्क में' को कति पुग्यो कमाइ?

२३ मिनेट अघि   सेतोपाटी

धनुष र कृति सेनन अभिनीत भारतीय फिल्म 'तेरे इश्क में' ले बक्स अफिसमा राम्रो प्रदर्शन जारी राखेको छ। आनन्द एल राय निर्देशित फिल्मले मंगलबारसम्म भारतमा मात्रै ७१ करोड भारतीय रूपैयाँ नेट कमाइ गरेको छ। फिल्मले पाँच दिनमा उक्त कमाइ गरेको हो। ...

२० वर्षमा अफ्रिकाको व्यावसायिक विमान संख्या एक हजार ६८० पुग्ने

२८ मिनेट अघि   थाहाखबर

अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। उक्त वृद्धि मुख्यतः त्यहाँको युवाशक्ति, बढ्दो मध्यम वर्ग, छिटो शहरीकरणका कारण हुने अमेरिकी विमान निर्माता बोइङ (बोइङ) ले जनाएको छ। बोइङको सन् २०२५ का...

हुम्लाबाट सबै महाधिवेशन प्रतिनिधि सर्वसम्मत

३५ मिनेट अघि   थाहाखबर

हुम्ला : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि हुम्लाबाट सबै प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। पार्टी उपाध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार खुलातर्फ जिल्ला अध्यक्ष ज्ञामी बुमी, वरिष्ठ नेता कलबहादुर हमाल, दलितबाट पर्वत सुनार, युवातर्फ तीर्थराज बोहोरा, महिलामा प्रतिमा लामा...

अपाङ्गता भएका व्यक्तिहरूमाथीको विभेद अझै अन्त्य भएको छैन : सञ्चारमन्त्री खरेल

३५ मिनेट अघि   थाहाखबर

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अपाङ्गता भएका व्यक्तिहरूमाथिको विभेद अन्त्य नभएको बताएका छन्। अपाङ्गता भएका व्यत्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रममा उनले गणतन्त्रमा पनि अपाङ्गता भएका व्यत्तिहरूमाथिको विभेद अन्त्य हुन नसकेको बताएका हुन्।  मन्त्री खरेलले देशमा जनसंख्याको साढे...

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव घोषणा

३९ मिनेट अघि   सेतोपाटी

एनसेलको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ १ करोडभन्दा बढी डाउनलोड हुँदै देसकै सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक बनेको छ।  सहज र कागजरहित सेवा प्रवाहलाई लक्ष्य राखेर तयार गरिएको यो एपमार्फत ग्राहकले रिचार्ज, प्याक खरिद, उजुरी दर्ता, सेवा सक्रिय/निष्क्रियलगायत...

भारतमा एकैसाथ उच्च आर्थिक वृद्धिदर र भारू कमजोर किन?

४९ मिनेट अघि   सेतोपाटी

भारत सरकारले आर्थिक वर्ष २०२५–२६ को दोस्रो तीन महिना (जुलाई–सेप्टेम्बर) मा आफ्नो आर्थिक वृद्धिदर ८.२ प्रतिशत रहेको जनाएको छ। यो तथ्यांकले भारतको उच्च आर्थिक विकासको संकेत गर्छ। अर्कातिर, पछिल्लो समय अमेरिकी डलरको तुलनामा भारतीय रूपैयाँ लगातार कमजोर हुँदै गएको छ। एक...

‘माउन्टेन फ्लाइट’ : आकाशमै हिमालसँग मौन संवाद

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं :  नेपालमा हवाई यात्रा केवल गन्तव्य पुग्ने साधन होइन, यो आफूमा एउटा अनुभव, एउटा दर्शन, र हिमालसँग सानिध्य संवादसहितको नियात्रा हो। संसारका धेरै देशहरूमा हवाई जहाज उड्नु सामान्य दैनिक प्रक्रिया होस तर नेपालमा उड्ने प्रत्येक फ्लाइट, चाहे त्यो काठमाडौं–पोखरा...

पवनदीप राजनले सात महिनापछि सुनाए सडक दुर्घटनाको अनुभव

१ घण्टा अघि   सेतोपाटी

'इन्डियन आइडल' सिजन १२ का विजेता गायक पवनदीप राजन सन् २०२५ को मे महिनामा भारतको उत्तर प्रदेशमा गम्भीर सडक दुर्घटनामा परे। त्यसको करिब सात महिनापछि उनले भनायक दुर्घटनाबारे पहिलोपटक सार्वजनिक रूपमा बोलेका छन्। एक पडकास्टमा उपस्थित हुँदै उनले घटनाबारे बताएका...

इरानको सीमामा सुरक्षाकर्मीले गोली चलाउँदा १० जना अफगानको मृत्यु

१ घण्टा अघि   थाहाखबर

पश्चिमी अफगानिस्तानको फराह प्रान्तको इरानी सीमामा सुरक्षाकर्मीले अफगान नागरिक माथि गोली चलाउदा १० जना अफगान नागरिकहरूको मृत्यु भएको प्रान्तीय प्रहरी कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   प्रान्तीय प्रहरी प्रवक्ता मावलवी मोहम्मद नासिम बद्रीले विज्ञप्ति मार्फत फराह प्रान्तका...

एसियामा प्राकृतिक विपद्ः लाखौं मानिस घरविहीन

१ घण्टा अघि   थाहाखबर

इन्डोनेसिया, श्रीलङ्काका सरकार र राहत समूहहरूले मङ्गलबार बाढीपीडितलाई सहायता पुर्‍याउन तीव्र प्रयास गरेका छन्। चार देशमा बाढीका कारण हालसम्म एक हजार २०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। अमेरिकी मौसम विश्लेषण अनुसार, यस क्षेत्रमा नोभेम्बर महिनामा सन् २०१२ पछि सबैभन्दा...

प्रतिनिधि सभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा विघटन विरूद्ध नेकपा एमालेले दायर गरेको  रिटमा आज सुनुवाइ हुने भएको छ।  बुधबार संवैधानिक इजलासमा उक्त रिटको सुनुवाइ हुने भएको हो। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको...

वीरगञ्ज भन्सारले चार महिनामा उठायो ३३ अर्ब राजस्व

१ घण्टा अघि   थाहाखबर

वीरगञ्ज :वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट रु २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट रु १० अर्ब १० करोड राजस्व उठाएको छ। कार्यालयले चालु आवको चार महिनामा फलाम...

सुन–चाँदीको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

स्थानीय बजारमा बुधबार सुनको मूल्य प्रतितोला आठ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बुधबार सुन प्रतितोला दुई लाख ५४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार सुन प्रतितोला दुई लाख ५३ हजार...

आज कति छ सुनको भाउ ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५४ हजार १०० रुपैयाँ कायम भएको छ।...

मन्त्री उपस्थित नभएपछि स्थगित भयो मधेस प्रदेश सभा बैठक

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक स्थगित गरिएको हो। उपसभामुख बबिता कुमारी राउत ईशरले प्रदेश सभा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिइन्। मुख्यमन्त्री सरोजकुमार...

कारमा ओसार्दै गरेको एक टन गाँजासहित दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

पर्सामा कारमा ओसार्दै गरेको एक टन गाँजासहित दुई जना पक्राउ परेका छन्। पटेर्वासुगौली गाउँपालिका-२ रंगपुरबाट एउटा कारमा ओसार्दै गरेको १०४ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए। उनका अनुसार बिएबी ९३९८ नम्बरको...

वीरगञ्जमा प्रहरीले समात्यो १० किलो चरेशसहित एक पुरूष

१ घण्टा अघि   सेतोपाटी

पर्सामा १० किलो चरेशसहित एक जना पक्राउ परेका छन्। मंगलबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट प्रहरीले एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजु कार्कीले जानकारी दिए। धोबिनी गाउँपालिका-५ धोबिनी बस्ने ४८ वर्षीय सम्सुल मियाँले कालो...

अपाङ्गता भएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसमा  प्रभातफेरी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘अपाङ्गता समावेशी समाजको प्रतिवद्धतास सामाजिक उन्नतिको संवर्धन’ भन्ने  नाराका साथ आज अपाङ्गता भएकाहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा  प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजना तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालको...

राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ: राष्ट्रपति

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै...

अझै शुरु भएन मधेश प्रदेश सभा बैठक

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठक बस्न ढिलाइ भएको छ। बिहान ८ : ३० बजे बोलाइएको बैठक १० बजेसम्म पनि शुरु भएको छैन । बैठक शुरु नभए पनि प्रदेश सभा भवन...

राष्ट्रिय सभाको सुशासन समितिले अर्थमन्त्रीलाई बोलायो छलफलमा

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बुधबार बस्दै छ। संघीय संसद सचिवालयमा रहेको समिति हलमा बिहान ११ बजे बैठक बस्न लागेको हो। छलफलका लागि समितिले अर्थमन्त्री रामेश्वर खनाललाई पनि बोलाइएको संसद सचिवालयले जनाएको छ। आर्थिक वर्ष...