टर्यो यशको 'टक्सिक' र रणवीरको 'धुरन्धर' बीचको बक्स अफिस भिडन्त
भारतीय फिल्म उद्योगमा एकै मितिमा रिलिज हुने भनिएका दुई ठूला बजेटका फिल्मबीचको सम्भावित बक्स अफिस प्रतिस्पर्धा अन्ततः टरेको छ। यश स्टारर 'टक्सिक' को प्रदर्शन मिति सारिएपछि यो फिल्म र रणवीर सिंह स्टारर 'धुरन्धर २' बीच हुने भनिएको टक्कर टरेको हो। 'टक्सिक' पहिलो १९...
