गगनलाई चन्द्र भण्डारीको सुझाव– राजीनामा दिने होइन जिम्मेवारी पूरा गर्ने समय हो
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापति गगन थापालाई राजीनामा नदिन सुझाव दिएका छन्। प्रतिनिधि सभामा अनपेक्षित पराजय व्यहोरेपछि थापा राजीनामा दिन मनस्थितिमा पुगेका छन्। उनले उपसभापति विश्वप्रकाश शर्मासँग पनि परामर्श गरेका छन्। तर नेता भण्डारीले राजीनामा अहिलेको विकल्प नभएको र...
