ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओलीले दिए सर्वोच्चलाई लिखित जबाफ, के भने?

४ मिनेट अघि   सेतोपाटी

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरूद्धको रिटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जबाफ पेस गरेका छन्। युवराज सफल, मकबुल मिया र शेरबहादुर रोकायाले सर्वोच्चमा ओलीलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा ओलीले बुधबार जबाफ पेस गरेका हुन्। ओलीका तर्फबाट तत्कालीन महान्यायाधिवक्ता...

रास्वपाले आचार्यलाई तोक्यो प्रतिनिधि सभा निर्वाचन उम्मेदवार छनोट समिति संयोजक

८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहमहामन्त्री विपिनकुमार आचार्यलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजक तोकेको छ। उम्मेदवार छनोटसम्बन्धी रूपरेखा मस्यौदा तयारीको जिम्मेवारी कुशलतापूर्वक सकेकोले बुधबार बसेको केन्द्रीय समिति बैठकले आचार्यलाई छनोट समितिको संयोजक तोकेको प्रवक्ता मनिष झाले...

ट्र्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

९ मिनेट अघि   सेतोपाटी

सल्यानमा भएको ट्र्याक्टर दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको छ।  छत्रेश्वरी गाउँपालिका–६ का २५ वर्षीय चालक देबेवेन्द्र सिंहको बुधबार राति साढे ८ बजेतिर भएको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको हो।  लेखपोखराबाट लान्टीतर्फ जाँदै गरेको रा १ त २४३८ नम्बरको खाली ट्र्याक्टर अनियन्त्रित...

स्वावलम्बन लघुवित्तले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति?

१० मिनेट अघि   सेतोपाटी

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ५.६३६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ४.३६३५ प्रतिशत गरी १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो। गत मंसिर ३...

हरियो धनियाँ र काँक्रामा भेटियो अत्यधिक विषादी

१० मिनेट अघि   सेतोपाटी

बिहीबार हरियो धनियाँ र काँक्रामा विषादीको मात्रा अत्यधिक भेटिएको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार बिहीबार तरकारीमा विषादी जाँच गर्ने क्रममा हरियो धनियाँ र काँक्रामा विषादीको मात्रा अत्यधिक भेटिएको हो। नमूना परीक्षण गर्दा भक्तपुरका एक किसानको बारीबाट...

आकस्मिक स्वास्थ्यबारे जानकारी दिने एप सार्वजनिक

११ मिनेट अघि   सेतोपाटी

दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले आकस्मिक सामुदायिक रेस्पोन्स टुलकिट सार्वजनिक गरेको छ। हाप्सा नेपालले दरबार हाइ स्कुल काठमाडौंमा शिक्षक तथा विद्यार्थीहरुलाई पहिलोपटक  सिपिआर र चोकिङ प्राथमिक उपचार तालिम प्रदान गर्दै टुलकिट मोबाइल एप सार्वजनिक गरेको हो। यसले नेपालका विद्यालयहरू...

सिमरामा जेनजी समूहमाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ

१७ मिनेट अघि   सेतोपाटी

बाराको सिमरा चोकमा प्रदर्शन गरिरहेका जेनजी समूहमाथि बुधबार कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोष तामाङका अनुसार ४५-४६ वर्षका धनबहादुर श्रेष्ठ र कैमदुन अन्सरीलाई पक्राउ गरिएको हो। उनीहरूलाई बिहीबार बिहान बारा जिल्लाबाटै पक्राउ गरिएको उनले जानकारी दिए।...

बरूण हाइड्रोले कति दिने भयो लाभांश?

२६ मिनेट अघि   सेतोपाटी

बरूण हाइड्रोपावरको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने घोषणा गरेको छ।   कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद दिने भएको हो। कम्पनीले घोषणा गरेको लाभांश साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन्।...

ट्रम्पले आफै मुछिएको प्रकरणको फाइल खोल्न दिए अनुमति

२६ मिनेट अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफै मुछिएको जेफ्री एपस्टिनसँग सम्बन्धित दस्ताबेज सार्वजनिक गर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन्। अमेरिकी संसदको दुवै सदनबाट पारित भएर आएको एपस्टिनसँग सम्बन्धित विषयको दस्तावेज सार्वजनिक गर्ने प्रस्तावमा ट्रम्पले बिहीबार हस्ताक्षर गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। अन्तर्राष्ट्रिय समाचार...

मिराज ढुंगाना भन्छन्– तीन जना आक्रमण गर्न आएका थिए, एक जनालाई मात्र चिनेँ

२७ मिनेट अघि   सेतोपाटी

'गरिखान देऊ' का संयोजक मिराज ढुंगानाले बुधबार साँझ तीन जना आफ्नो कार्यालयमा आक्रमण गर्न आएको बताएका छन्। प्रहरी नै जानुपर्ने गरी कार्यालयमा के भएको थियो भनेर हामीले प्रश्न गर्दा ढुंगानाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार बुधबार साँझ ६ बजेतिर तीन...

दुर्गा प्रसाईंका छोराले दिए सर्वोच्चमा बन्दीप्रत्येक्षीकरणको रिट, सुनुवाइ हुँदै

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट दर्ता गराएका छन्। उनका छोरा निराजनले सर्वोच्चमा रिट दर्ता दिएका हुन्। रिटको सुनुवाइ  बिहीबार हुँदैछ। सुनुवाइ न्यायाधीश मेघराज पोखरेलको इजलासमा हुने तय भएको छ।  प्रसाईंले दिएका अभिव्यक्तिका आधारमा...

टोकियोमा नेपथ्यको भव्य सांगीतिक प्रस्तुति

३८ मिनेट अघि   सेतोपाटी

गायक अमृत गुरूङ मञ्चमा देखा पर्नासाथ तीनतले बाल्कोनी भएको भूमिगत हलभित्र ठूलो तरंग फैलियो। झिलिमिली बत्ती र दर्शकको हुटिङबिच स्वागत पाएका अमृतले माइक समातेर गाउन थाले– 'हो रामा रामा, हाई माया हाँसिदिँदा देब्रे गाला डिम्पल बसने' कन्सर्ट सुरू हुनुभन्दा आधा...

बर्खे धानको समर्थन मूल्य नपाएको किसानको गुनासो

४१ मिनेट अघि   थाहाखबर

चितवन : चितवनका किसानले बर्खे धानको समर्थन मूल्य नपाएको गुनासो गरेका छन्। बागमती प्रदेश सरकारले तोकेको मूल्य आफूहरूले नपाएको उनीहरूको गुनासो छ। प्रदेश सरकारले प्रतिक्विन्टल मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४६३ र मध्यमको तीन हजार ६२८ प्रतिक्विन्टल तोकेको भए...

सबै पक्षलाई सहमतिमा ल्याउन केन्द्रीय समिति बैठक सार्नुपरेको हो: मीन विश्वकर्मा

४५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्रका सबैलाई सहमतिमा ल्याउनका लागि केन्द्रीय समिति बैठक मिति सारिएको बताएका छन्। महाधिवेशनबारे सहमति नजुट्दा कात्तिक २७ गतेदेखि पटक पटक केन्द्रीय समिति बैठक स्थगित हुँदै आएको छ। आजका लागि तय केन्द्रीय समिति बैठक...

सुनचाँदी दुवैको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार?

४५ मिनेट अघि   सेतोपाटी

स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला सात सयले रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार बिहीबार सुन प्रतितोला दुई लाख ४३ हजार रूपैयाँमा कारोबार भएको छ।  बुधबार सुन प्रतितोला दुई लाख ४२ हजार तीन सय...

रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज सुनुवाइ हुँदै

५५ मिनेट अघि   सेतोपाटी

सहकारीको रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा आज बिहीबार पेसी तोकिएको छ। बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा थुनामा रहेका लामिछाने र जोशीले आफ्नो भागमा पर्ने बिगो...

च्छो-रोल्पा पदयात्रा: प्रकृति, संस्कृति र हिमाली जीवनशैली बुझ्ने अवसर, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : विश्व प्रसिद्ध च्छो-रोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ। यो पदमार्गको मुख्य आकर्षण च्छो-रोल्पा हिमताल हो। यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाइमा अवस्थित रहेको छ।  च्छो-रोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौं बाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ। त्यहीँबाट पदयात्रा...

नेपाली कांग्रेसको बैठक फेरि सर्‍यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ।  मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक सूचनामार्फत आज दिउँसो २ बजे बोलाइएको बैठक शनिबारका लागि सारिएको जानकारी दिए। अर्को बैठक शनिबार दिउँसो एक बजे बस्नेछ।  गत २८ असोजमा सुरू भएको बैठकमा गत...

धागाले बाँधेको खाम!

१ घण्टा अघि   सेतोपाटी

‘यसपालि त चन्द्रविक्रमले जित्ला जस्तो छ। रामविक्रमको आन्तरिकमा पनि अलि कम नम्बर छ। पोहोर त रामविक्रमले स्टाइपेन खाएको हो क्यारे। हामी त अरूका कुरा गर्ने मात्र भयौँ। सकिएन केही गर्न!’ हात्तीसार क्याम्पसको चौरमा बसेर केही विद्यार्थी गफ गर्दै थिए। त्यही...

सुन तोलाको ७ सय बढ्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाली बजारमा आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर २ लाख ४३ हजार रुपैयाँ कायम...

मिराज ढुंगानाको कार्यालयमा प्रहरी नै जानुपर्ने गरी भयो के?

१ घण्टा अघि   सेतोपाटी

'गरिखान देऊ' अभियानका संयोजक मिराज ढुंगानाले आफ्नो कार्यालयमा आक्रमण गरेको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बुधबार साँझ ६ बजेतिर आफ्नो कार्यालयमा आक्रमण भएको बताएका हुन्। महिला सदस्यहरूमाथि पनि हातपात भएको उनले बताएका थिए। 'हाम्रो अफिसमा साँझ ६ बजेतिर अट्याक...

महाधिवेशनबारे कांग्रेसमा जुटेन सहमति, फेरि सर्‍यो केन्द्रीय समिति बैठक

१ घण्टा अघि   सेतोपाटी

महाधिवेशनबारे सहमति नजुट्दा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार अब मंसिर ६ गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको हो। केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने गरी बोलाइएको...

एन्फाविरूद्ध 'ए' डिभिजन क्लबका पदाधिकारी र खेलाडीहरूको प्रदर्शन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) विरूद्ध ए डिभिजन क्लबहरूले प्रदर्शन गरेका छन्।  बिहीबार बिहान ए डिभिज क्लबहरुले आज एन्फा मुख्यालय सातदोबाटोमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले लिगसहित सबै प्रतियोगिता समयमै गर्न, ए डिभिजन क्लबहरुसँगको सम्झौता कार्यान्वयन गर्न र अन्तर्राष्ट्रिय मापदन्डअनुसार...

मेटलाइफ ‘फर्च्यून वर्ल्ड’को उत्कृष्ट २५ कार्यस्थलको रूपमा सम्मानित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : मेटलाइफ इंकले लगातार दोस्रो वर्ष फर्च्यून वर्ल्डको २५ उत्कृष्ट कार्यस्थलहरूमा प्रतिष्ठित स्थान हासिल गरेको छ। यो वर्षको प्रतिष्ठित सूचीमा मेटलाइफ इंक १० नम्बरमा छ।  विश्वभरका २५ कम्पनीहरूलाई प्रदान गरिएको यो मान्यताले कम्पनीका आफ्ना मानिस, ग्राहक र यसले सेवा गर्ने...