नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार: महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको बयान र थुनछेक हुने
नलिञ्चोक हेलिपोर्ट भ्रष्टाचार आरोपमा पक्राउ परेका दुई जनाको आज विशेष अदालतमा थुनछेक बहस हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरारी भण्डारीलाई थुनछेक बहसका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूलाई विशेष अदालतमा उपस्थित गराउन लागेको हो। उनीहरूको...
