सी डिभिजन क्वालिफायरमा विवाद : खेल बहिष्कारपछि दिइएको ८–० गोलको निर्णयमा लिखु भुजीको आपत्ति
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘सी’ डिभिजन लिग क्वालिफायरअन्तर्गत पोल ‘बी’ को खेलमा दिएको ८–० को निर्णयमा सो पोलको क्लबले विरोध गरेको छ। हुम्ला फुटबल एकेडेमीले खेल बहिष्कार गरेपछि एन्फाले हामी दाजुभाइ एफसीलाई ८–० ले विजयी घोषित...
