ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

लामो समयपछि खुलेका निजी विद्यालय सञ्चालन गर्न मुश्किल

१२ सेकेन्ड अघि   उज्यालो अनलाईन

काठमाण्डौ - काठमाण्डौका रबिन बस्नेत, काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ मा रहेको ज्ञानमन्दिर इङ्ग्लिस सेकेण्डरी स्कुलका सञ्चालक हुनुहुन्छ । १२ कक्षासम्म पढाइ हुने यो स्कुलमा शिक्षक कर्मचारी गरी ४९ जना छन् । अघिल्लो शैक्षिक सत्रमा ६ सय ५० जना विद्यार्थी अध्ययनरत...

प्रचण्ड–माधव पक्षको काठमाडौमा आज शक्ति प्रदर्शन : नौ स्थानबाट यसरी निस्कदैछ जुलुस

२ मिनेट अघि   रातोपाटी

काठमाडौं । प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै आन्दोलनरत नेकपा प्रचण्ड–माधव पक्षले शुक्रबार काठमाडौँमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागिबिहान ११ बजे काठमाडौं र ललितपुरका विभिन्न ९ स्थान (आर्क) बाट जुलुस निकाल्ने तयारीे छ । केन्द्रीय संघर्ष समितिले कार्यक्रममा...

सत्यमोहन जोशी अस्वस्थ

२ मिनेट अघि   लोकान्तर

संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ बनेका छन् । रुघाखोकी र शरीरमा कमजोरीपन उनीमा बढेको नागरिक दैनिकमा खबर छ । हिँडडुल समेत गर्न नसक्ने भएपछि सातदिन यता उनी चिकित्सकको निगरानीमा बलम्बुस्थित घरमै रहेका छन् । शरीर कमजोर भएको र हर्नियासमेत देखिएकाले उपचार...

नाका बन्द, तस्करी धमाधम

८ मिनेट अघि   लोकान्तर

कञ्चनपुर प्रहरीले बिहीबार भारतबाट अवैध रूपमा भित्रिएको १ लाख ६५ हजार रुपैयाँ बढीको मालसामान बरामद गर्‍यो । लेडिज सुट र बिँडीलगायत सामान महेन्द्रनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा थियो । मंगलबार मात्रै ब्रह्मदेव क्षेत्रबाट अवैध रूपमा भित्रिएको चिनी र फास्टफुडका सामान पनि...

बागमती प्रदेशसभा बैठक आज

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : बागमती प्रदेशसभाको बैठक आज बस्दैछ। बुधबार अनिश्चितकालका लागि स्थगित गरिएको बैठक सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो १ बजेका लागि बोलाएका छन्।   हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राजनीतिक दलहरुले बैठकलाई निरन्तरता दिन दबाब दिएका थिए। आजको बैठकमा कुनै...

चीनलाई ‘अप्रिय’ लाग्ने सरकारका दुई कदम : सम्बन्ध चिसिएकै हो त ?

१० मिनेट अघि   रातोपाटी

काठमाडौं । सरकारले पछिल्लो साता मात्रै चीनलाई ‘अप्रिय’ लाग्ने दुईवटा कदम उठाएको छ । संसद विघटन र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादसँगै केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग चीनको सम्बन्ध चिसिएको चर्चा चलिरहँदा सरकारले यस्तो कदम उठाएको हो...

एनसेलले कोटेश्वर-कलंकी सडकखण्डमा वृक्षारोपण गर्ने

१५ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डौ - एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीनबेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने भएको छ ।  करिब १०.२ किलोमिटर दूरी रहेको यस सडकखण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य लिएको...

बढ्यो इन्टरनेट खपत, ब्यान्डविथ केमा कति खपत ?

१७ मिनेट अघि   लोकान्तर

कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्याण्डविथ गत वर्षको तुलनामा दोब्बर पुगेको कान्तिपुर दैनिकमा खबर छ । गत वर्ष चैत ११ मा...

बगदादमा भएको दोहोरो आत्मघाती हमलाको जिम्मेवारी आइएसले लियो

१८ मिनेट अघि   रातोपाटी

इस्लामिक स्टेट (आइएस) ले इराकको राजधानी बगदादमा भएको दोहोरा बिस्फोटको जिम्मेवारी लिएको छ । बिहिबार भएको हमलामा ३२ जनाको मृतयु भएको छ र सयभन्दा बढी घाइते भएका छन् ।  आइएससँग जोडिएको समाचार एजेन्सी अमाककाम अनुसार यो हमलाको लक्ष्य शिया मुस्लिम...

कांग्रेसमा फेरि विवाद थप आन्दोलन गर्ने कि सर्वोच्चको निर्णय कुर्ने ?

२० मिनेट अघि   लोकान्तर

कांग्रेसमा प्रतिनिधिसभा विघटनको विरोधलाई लिएर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने कि नगर्ने भन्नेमा फेरि मत बाझिएको छ । निर्वाचनको पक्षमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरूले थप आन्दोलनका कार्यक्रम घोषणा नगरी अदालतको निर्णयसम्म पर्खनुपर्ने अभिव्यक्ति दिइरहेका छन् ।...

राधिका थापाले पूरा गरिन् जंगल युद्धकला तालिम

२१ मिनेट अघि   थाहाखबर

काठमाडौं :  सिपाही राधिका थापा नेपाली सेनाको पहिलो प्रतिविद्रोह तथा जंगल युद्ध कला तालिम सक्ने महिला सैनिक भएकी छन्।  झन्डै तीन महिला लामो तालिम उनले पुरा गरेर पहिलो युद्धकता तालिम गर्ने महिला भएकी नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ। तालिम...

चिया पसलदेखि तरकारी बजारसम्म जताततै सेयरै-सेयर!

२३ मिनेट अघि   सेतोपाटी

‘तपाईंले भर्नुभो त त्यो बैंकको सेयर?’ ‘अँ मेरो छोरोले बुढाको, आफ्नो र मेरो हिजो भर्दिएछ।’ नयाँ बानेश्वर चोकमा तरकारी बेच्न बसेका पवित्रा र बिना भुसाल शनिबार इन्फ्रास्ट्रक्चर बैंकको आइपिओबारे कुरा गर्दै थिए।  सिन्धुपाल्चोकका पवित्रा र बिना करिब ४ वर्षदेखि साँझपख नयाँ बानेश्वर चोकमा...

नेपाल ल क्याम्पस विद्यार्थी खरेलको त्यो बहस

२४ मिनेट अघि   लोकान्तर

नेपाल ल क्याम्पसमा कानुनमा स्नातक (बीए–एलएलबी) अध्ययनरत समृत खरेल बिहीबारको सुनुवाइमा चर्चाको केन्द्रमा रहे । उनको करिब २० मिनेटको बहस अरू कानुन व्यवसायीका साथै इजलासलाई पनि प्रभावित पार्ने खालको थियो । छोटो अवधिमा उनले विघटनको निर्णय किन र कसरी गलत...

भारतमा विस्फोटक पदार्थ बोकेको ट्रक विस्फोट हुँदा ८ जनाको मृत्यु

२६ मिनेट अघि   फरक धार

भारतको कर्नाटकमा एक ट्रक विस्फोटमा हुँदा ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यामहरुमा आएका खबर अनुसार कर्नाटक राज्यको शिवमोगा जिल्लास्थित  अब्बालगे गाउँनजिकै विस्फोट भएको हो ।  भारतीय समाचार एजेन्सी एएनआइले दिएको जानकारी अनुसार बिहीबार राति १०ः२० बजे(भारतीय समय)मा...

माउन्ट केटु आरोहण टोलीलाई पाकिस्तानी राष्ट्रपतिको बधाई

२७ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । दोस्रो सर्वाेच्च शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान कायम गरेको नेपाली टोलीलाई पाकिस्तानी राष्ट्रपति अरिफ अल्भीले बधाई दिएका छन् । आरोहीहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राष्ट्रपति अल्भीले उनीहरुको उपलब्धीले पाकिस्तानको सफ्ट इमेज...

नेकपामा २०१४ सालको पुनरावृत्ति ?

२८ मिनेट अघि   लोकान्तर

 ‘सबैभन्दा पहिले यो दस्ताबेज पार्टी सदस्यहरूका निमित्त मात्रै हो भन्ने कुरालाई सबैले ध्यानमा राख्नुपर्छ,’ नेकपाको दोस्रो महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन प्रकाशित नभएपछि नेता हिक्मतसिंह भण्डारीको अपिल २०१५ मंसिर १८ गते केन्द्रीय कमिटीमा पठाउँदै तत्कालीन उत्तर गण्डक अञ्चलीय कमिटीले भन्यो,...

बागमती प्रदेशसभाको बैठक बस्दै, अविश्वास प्रस्ताव टेबुल हुने

३३ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । सभामुख सानु कुमार श्रेष्ठले दिउँसो एक बजे प्रदेशसभा बैठक बोलाएका हुन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव टेबुल हुने प्रचण्ड–माधव समूहका नेता शालिकराम जम्मकट्टेलले जानकारी दिए ।...

रिङरोडको १०.२ किलोमिटर सडकखण्डमा हरियाली निर्माण तथा संरक्षण गर्दै एनसेल

३४ मिनेट अघि   लोकान्तर

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा संरक्षण गर्दै एनसेलले...

प्रचण्ड–पक्षद्वारा शुक्रबार राजधानीमा शक्ति प्रदर्शन, १ लाख प्रदर्शनकारी उतार्ने दावी

३९ मिनेट अघि   लोकान्तर

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेसँगै चरणबद्ध आन्दोलनमा रहेको प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ । शक्ति प्रदर्शनकै लागि भनेर सो समूहले जिल्ला जिल्लाबाट राजधानीमा मानिस उतारेको छ । आजको प्रदर्शनमा १ लाख बढी प्रदर्शनकारी...

चन्द समूहका मोरङ इन्चार्ज पक्राउ

४० मिनेट अघि   लोकान्तर

नेत्रविक्रम चन्द समूहका मोरङ जिल्ला इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई बिहीबार सार्वजनिक गर्दै बूढीगंगा–४ मा बुधबार उद्योगी व्यवसायीलाई धम्क्याउँदै चन्दा असुली गरिरहेको सूचना प्राप्त भएपछि खटिएको टोलीले नियन्त्रणमा लिएको...

सप्तरी र तनहुँमा ट्रयाक्टर दुर्घटना, दुईजनाको मृत्यु

४० मिनेट अघि   थाहाखबर

सप्तरी : सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।...

धुरी नै डगमगायो, ‘ध्रुवतारा’ पनि एक रहेन !

४१ मिनेट अघि   रातोपाटी

    ‘ध्रुव’ शब्द अटल र अपरिहार्यताको पर्यायसूचक हो । जो अटल हुन्छ, त्यो नै ‘ध्रुव’ कहलाउँछ । ‘ध्रुवपंक्ति’ सरह अटल, ‘ध्रुवसत्य’ सरह सम्पूर्ण, ‘ध्रुवतारा’ जस्तै अडिग ! ‘धुरी’ लाई एउटा एउटा  रेखा मान्ने हो भने ‘ध्रुव’ त्यो रेखाको दुई...

दुई पेनाल्टी मिस, अतिरिक्त समयमा दुई गोल

४४ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । दुई पेनाल्टी मिस गरेपनि अतिरिक्त समयमा गरेको दुई गोल मद्दतमा तेस्रो श्रेणीको कोर्नेलालाई पराजित गर्दै बार्सिलोना स्पानिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नियमित कप्तान लिओनल मेसीविना नै खेलेको बार्सिलोनाका लागि...

सुआरेजको दुई गोलमा एट्लेटिकोको पुनरागमन जित, शीर्ष स्थानमा ७ अंकको अग्रता

४४ मिनेट अघि   अनलाईन खबर

९ माघ, काठमाडौं । लुइस सुआरेजले दुई गोल गरेपछि स्पानिस ला लिगामा लिग लिडर एट्लेटिको मड्रिडले आइबरमाथि पुनरागमन जित हात पारेको छ । गएराति भएको खेलमा एट्लेटिकोले एक गोलले पछि परेको स्थिति उल्टाउँदै आइबरलाई २-१ ले हराएको हो । खेल...