नियमित स्थगन गरेर विशेष महाधिवेशन गर्ने निर्णयमा किन पुगे गगन र विश्वप्रकाश?
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५ औं महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशन गर्ने निर्णयमा पुगेपछि त्यसले कांग्रेसभित्र तरंग ल्याएको छ। महामन्त्रीहरूको उक्त निर्णय विधान कार्यान्वयनका लागि कदम भएको भन्दै विशेष महाधिवेशन पक्षधरले स्वागत गरेका छन् भने...
