चिनियाँ कम्पनीले पायो हजारको नोट छाप्ने टेण्डर, ४३ करोड नोट छापिने
राष्ट्र बैंकले एक हजार दरका ४३ करोड नोट छाप्न गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वानमा चिनियाँ कम्पनीले टेण्डर पाएको छ। टेण्डर पारेको चिनियाँ कम्पनी चाइना बैंक नोट मिन्टिङ एण्ड प्रिन्टिङ कर्पोरेशनसँग राष्ट्र बैंकले करार सम्झौता गरेको छ। यो चीनको केन्द्रीय बैंक पिपुल्स...
