लहानमा मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै चुनावी अभियान सुरू गरे बालेनले
वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका बालेन शाहले आज सोमबार बिहान मधेस आन्दोलनका सहिदहरूलाई माल्यार्पण गर्दै आफ्नो चुनावी अभियान सुरू गरेका छन्। झापा-५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरूद्ध चुनाव उठ्न लागेका बालेनले आइतबार दिउँसो मेयर...
