७ जना सांसद लिएर पार्टी फोडेका अशोक राईसँग आफू र श्रीमती मात्र
२०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन हुँदै गर्दा अशोक राईसँग १२ मध्ये ७ सांसद थिए। सात जना सांसदको बलमा उनले जसपा गठन गरेर त्यसको अध्यक्ष बने। तर पार्टी गठनको दुई वर्ष पुग्दै गर्दा राईलाई साथ...
