ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ल्यापटप देख्दा डराउने शिक्षकहरू अचेल कक्षामा चलाउँदैनन् मार्कर!

१ मिनेट अघि   सेतोपाटी

चितवनको माडी–४ स्थित खैरहनी माविका अंग्रेजी विषयका शिक्षक दिपनारायण महतोलाई केही महिना अघिसम्म ल्यापटप छुन पनि डर लाग्थ्यो। कतै कार्यक्रममा पुग्दा अरू शिक्षकले ल्यापटप चलाएर सहजै प्रस्तुति दिएको देख्दा उनलाई कम्प्युटर प्रविधिको ज्ञानको कमीले पछुतो हुन्थ्यो। अचेल दिपनारायण बदलिएका छन्। उनको कक्षाकोठा...

काठमाडौँ विश्वविद्यालयको दीक्षान्त समारोह आज

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काभ्रेपलाञ्चोक धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ। पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन्। यसमध्ये १७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुने बताइएको छ।  समारोहमा प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा...

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ।  सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको...

विदेश पठाउने भन्दै १४ लाख ५० हजार ठगी गर्ने पक्राउ

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रहरीले वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै १४ लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमि नगरपालिका–८ घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–५ बस्ने ३० वर्षीया उजुना...

दार्चुलामा भूकम्पको धक्का महसुस

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९:२४ मिनेट जाँदा...

देशभरका भन्सार जाँचपास ठप्प

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ। केही समयअघि संसद्‌बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई सच्याउन माग गर्दै आएका थिए। लामो समयसम्म लबिङ गर्दा पनि निर्णय...

प्रधानमन्त्रीजी! निर्वाचन गरेर मात्र तपाईंले छोड्नुपर्छ : कल्याण श्रेष्ठ

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छन्। प्रधानमन्त्री कार्कीले आज कुपण्डोलस्थित श्रेष्ठको निवासमा पुगेर भेट गरेको उनका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए। भेटमा मुलुक र समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो। भेटमा...

मल आपूर्ति र धान खरिदको कोटा बढाउन प्रदेश सरकारको पहल

८ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेश सरकारले गहुँ बालीका लागि रासायनिक मल र धान खरिदका लागि कोटा बढाउन पहल गरेको छ।  गहुँ बाली लगाउने बेला मलको अभाव भइरहेको र धान खरिदका लागि सीमित कोटा रहेकाले किसानले समस्या भोग्नुपरेको भन्दै समाधानका लागि पहल...

ऊर्जामन्त्री घिसिङ र भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता, के के भयो कुराकानी?

८ घण्टा अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा मंगलबार भएको भेटमा नेपाल–भारत ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रका सहकार्य, विद्युत व्यापार तथा प्रसारण लाइन विस्तार, भारतीय सरकारी कम्पनीहरूको लगानीमा...

बुधबारदेखि तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले बुधवारदेखि ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने भएको छ। राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बुधवारदेखि फागुन ३० गतेसम्म तीन महिना अभियान सञ्चालन गर्ने जानकारी दिइएको हो।  केन्द्रकी निर्देशक डा. राधिका...

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन ठप्प

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सबैभन्दा कर उठाउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन मंगलवार शून्यमा झरेको छ। भन्सार एजेन्टहरूले मंगलवार बिहानैदेखि ‘पेन डाउन’ (कागजी काम बन्द) गरी आन्दोलनमा उत्रिएपछि कार्यालयको राजस्व संकलन ठप्प भएको हो। भन्सार ऐन, २०८२ मा भएका केही प्रावधानको विरोध...

हाम फालेर बेपत्ता भएका भट्टराईको शव नारायणीमा फेला

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सशस्त्र प्रहरीले शिव भट्टराईको शव नारायणी नदी किनारामा आज फेला पारेको छ। हाम फालेर बेपत्ता भएका उनको नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित शिवमन्दिर नजिक फेला पारेको हो। चितवनको भरतपुर महानगरपालिका–४ शिवघाट बस्ने ४५ वर्षीय भट्टराई राइनो वाटर इन्टरटेनमेन्ट...

र्‍यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

९ घण्टा अघि   थाहाखबर

बेलायत : चर्चित ब्रिटिस र्‍यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन्।  बेलायतको महानगरीय प्रहरी लन्डनले, दुर्घटनामा संलग्न भएका गेट्स नामले चर्चित कलाकार स्यामुयलले दुर्घटनामा आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको हो।  आफ्नो...

सिन्धुलीमा तीन दिने जुनार महोत्सव सुरू (तस्बिरहरू)

१० घण्टा अघि   सेतोपाटी

‘जुनारको राजधानी’ का रूपमा परिचित सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ माझकुभिण्डेमा आजदेखि तीन दिने जुनार महोत्सव सुरू भएको छ। ‘गोलन्जोरको सान, जुनार हाम्रो पहिचान’ र ‘गोलन्जोरको जुनार, समृद्धिको आधार’ भन्ने नारासहित गोलन्जोर गाउँपालिकाको आयोजनामा महोत्सव सुरू गरिएको हो। महोत्सवले यस क्षेत्रको पहिचान बनेको जुनारलाई...

एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा, विराटनगरलाई ‘इलिमिनेटर’ खेल्ने मौका

१० घण्टा अघि   थाहाखबर

एनपिएलः सुदूरपश्चिम ‘फाइनल’मा काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) जारी सिजनमा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ। आज सम्पन्न पहिलो ‘क्वालिफायर’ खेलमा विराटनगर किङ्ग्सलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम फाइनलमा पुगेको हो। पराजित विराटनगरले भने ‘इलिमिनेटर’ खेल्ने मौका पाउनेछ। सुदूरपश्चिमले...

जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको छ। मंगलवार साँझ संसद् भवनअगाडि जेनजी शहीदको स्मरणमा दीप प्रज्वलन गरिएको हो। गत भदौ २३ र २४ गते जेनजीहरूले भ्रष्टाचारको विरोधमा प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडेर संसद् भवनमा प्रवेश...

सञ्चारमन्त्री खरेलसँग भारतीय अतिरिक्त सचिवको भेट

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले आज शिष्टाचार भेट गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सिंहदरबारमा भएको भेटमा उनीहरूबीच नेपाल र भारतबीचको सम्बन्ध, द्विपक्षीय सहकार्य, वर्तमान अवस्था तथा नेपालको वर्तमान...

कांग्रेसमा सुधारबारे गगन थापासँग बहस–२

१० घण्टा अघि   सेतोपाटी

गगन थापासँगको बहसको भाग–१ हामीले मंसिर २२ गते सोमबार प्रसारण गरिसकेका छौं। आज भाग–२ प्रसारण गरेका छौं। जेनजी आन्दोलनपछि हाम्रासामु महत्त्वपूर्ण प्रश्न खडा भएका छन् — के अब लोकतन्त्रमा सुधार आउँछ? राज्यको चरित्र बदलिन्छ? युवा पुस्ताले बलिदानी गरेर खोजेको परिवर्तन...

यःमरी महोत्सव सम्पन्न

१० घण्टा अघि   थाहाखबर

धनकुटा : धनकुटा नगरपालिका–६, स्थित सिरान बजारमा मंसिर १८ देखि शुरु भएको यःमरी महोत्सव सम्पन्न भएको छ। महोत्सवमा यःमरी र नेवारी खाजाका परिकार स्टलमा राखिएका थिए। यःमरी नेवारी समुदायले मात्र बनाउने र बढी मात्रा खाने प्रचलन छ। नेवारी कला, संस्कृति...

भन्सार विभागसँग वार्तापछि भन्सार एजेन्टहरू आपसी छलफलमा

१० घण्टा अघि   सेतोपाटी

नयाँ भन्सार ऐनका विभिन्न प्रावधानमा असहमति जनाउँदै देशभर पेनडाउन गरिरहेका भन्सार एजेन्टहरू भन्सार विभागसँगको प्रारम्भिक वार्तापछि अहिले आपसी छलफलमा जुटेका छन्। शनिबारदेखि कार्यान्वयनमा आएको नयाँ भन्सार ऐनमा दण्ड–जरिवाना कडा हुनु, कागजात तथा प्रक्रिया सम्बन्धी व्यवस्थाहरू अव्यावहारिक भएको कारण देखाउँदै उनीहरूले...

विराटनगरलाई ७८ रनमै अलआउट गर्दै सुदूपश्चिम पुग्यो लगातार पटक दोस्रो फाइनलमा

१० घण्टा अघि   सेतोपाटी

विराटनगर किंग्समाथि सानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ। सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको हो। अघिल्लो सिजनको फाइनलमा भने सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग हारेको थियो।  अब उपाधिका लागि सुदूरपश्चिमले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको...

जेनजी विद्रोह दमन गर्नेलाई अन्तरराष्ट्रियरूपमा समेत घेराबन्दी गर्छौँ : गृहमन्त्री

११ घण्टा अघि   थाहाखबर

काठमडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी विद्रोहमाथि दमन गर्नेहरुलाई राज्य प्रणालीभित्रबाट मात्रै नभई अन्तरराष्ट्रिय रूपमा समेत घेराबन्दी गर्ने बताएका छन्। मंगलवार जेन–जी शहीदहरुको सम्झनामा काठमाडौँमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै उनले सो दावी गरेका हुन्। उनले जेन–जी घाइते तथा शहीदका...

किताब जात्राको सातौं संस्करण यही बिहीबार र शुक्रबार

११ घण्टा अघि   सेतोपाटी

किताब यात्रा फाउण्डेशनको आयोजनामा हुने किताब जात्राले साहित्य, भाषा, कला र संस्कृतिको प्रवद्र्धन गर्दै आएको छ। त्यसैको निरन्तरता :j¿k यसवर्ष पनि २५ र २६ मंसिरमा काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा किताब जात्राको सातौं संस्करणको आयोजना गरिने भएको छ।  सामाजिक गहिराई,...

सुर्खेत १ बाट कांग्रेस कार्यवाहक सभापति खड्काको नाम एकल सिफारिस

११ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम सुर्खेत क्षेत्र नम्बर १ बाट एकल रूपमा सिफारिस भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि खड्काको नाम एकल रूपमा सिफारिस गरिएको हो। क्षेत्रीय समितिको मंगलबारको बैठकले खड्काको नाम एकल सिफारिस...