डिप्रोक्स र फर्स्ट माइक्रोफाइनान्सले गरे लाभांश घोषणा, कति दिने भए?
डिप्रोक्स लघुवित्त कम्पनीले १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो। यसअघि कम्पनीले पनि ९.५ प्रतिशत बोनस सेयर सहित १०...
