युरो र पाउन्ड बढ्दा अमेरिकी डलर घट्यो, यस्तो छ आजको विनिमय दर
काठमाडौं । आज २०८१ वैशाख १४ गते, अप्रिल २६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ भने अमेरिकी डलर घटेको छ । आज...