न्यूजिल्यान्डलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिका सुपर ८ नजिक
आइसिसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप डीको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा न्यूजिल्यान्डले दिएको १७६ रनको लक्ष्य दक्षिण अफ्रिकाले १७.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। यो जित यो...
