प्रधानमन्त्री कार्कीले भेटिन् दुर्गा प्रसाईं, दिइन् बुद्धको मूर्ति उपहार
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंलाई चुनावबाटै आफ्ना मुद्दा अनुमोदन गराउन भनेकी छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कार्कीले यस्तो बताएको उनको सचिवालयले जानकारी दिएको छ। ‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा...
