पूर्वप्रधानन्यायाधीश नेतृत्वको सरकारले नै सर्वोच्चको आदेश मानेन- कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकारले जनताको निजी सम्पत्तिमाथि आक्रमण गरेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले भनेका छन्, ‘सर्वोच्च अदालतले ‘सडक विस्तार तत्काल रोक्नू’ भन्ने आदेश दिँदादिँदै पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा बनेको सरकार जनताको...
