'बोल्नै छाडे' प्रवक्ता प्रकाशशरण महत, पार्टी निर्णय पनि सुनाउँदैनन्, किन?
नेपाली कांग्रेसको निर्णय र आधिकारिक धारणा प्रवक्ता प्रकाशशरण महतबाट आउँछ। तर पछिल्ला दुई केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय प्रवक्ता महतले सुनाएनन्। त्यति मात्र होइन- विशेष महाधिवेशनलाई लिएर विवाद भइरहँदा उनी पछिल्ला दिनमा 'मौन' जस्तै छन् भन्ने चर्चा छ कांग्रेसभित्र। किन यस्तो...
