भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरूद्ध, निसीखोलामा रोकिए गएका गाडीहरू
मंगलबार राति देखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। बागलुङ र पूर्वी रूकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटो अवरूद्ध भएको हो। लोकमार्ग अवरूद्ध हुँदा सयौँ यात्री अलपत्र परेका छन्। लोकमार्ग अलपत्र हुँदा लामो...
