प्रधानमन्त्री सुशीला कार्की र कतारका समकक्षी थानीबीच के भयो कुराकानी?
प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन्। प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी हुन्। प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसमेत रहेकी कार्कीले...
