प्रदेश सरकार स्वास्थ्य क्षेत्रको विकासप्रति प्रतिबद्ध : मुख्यमन्त्री यादव
जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार स्वास्थ्य क्षेत्रको विकासप्रति प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार जनकपुरधाममा आयोजित स्वास्थ्य निर्देशनालय, मधेश प्रदेशको वार्षिक समीक्षा गोष्ठीलाई उद्घाटन गर्दै उनले सेवा गुणस्तरमा थप सुधार गर्न सबै तहका निकायलाई सक्रिय भूमिका निर्वाह...
